टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले संयुक्त राज्य अमेरिका र बेलायतले यमनमा हुथी लक्ष्यहरूमा हवाई आक्रमण गर्नु असामान्य भएको बताउनुभएको छ । दुई देश र यसका सहयोगीहरूले सो क्षेत्रमा असमान शक्ति प्रयोग गरेको आरोप लगाउनु भयो । उहाँले अमेरिका र बेलायन लाल सागरलाई रगतको पानीमा परिणत गर्न उत्सुक रहेको बताउनु भयो ।