पश्चिमी अफगानिस्तानमा आत्मघाती आक्रमण

माघ १, २०८० सोमबार
पश्चिमी अफगानिस्तानमा आत्मघाती आक्रमण

अफगानिस्तानको पश्चिमी निमरोज प्रान्तमा भएको आत्मघाती आक्रमणमा आक्रमणकारी मारिएको बताइएको छ । प्रान्तगभर्नरको कार्यालयलाई लक्षित गरी आत्मघाती बम हमला गर्ने प्रयासलाई सुरक्षा बलले असफल बनाएको हो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images