फिलिपिन्समा पहिरो जाँदा ७ जनाको मृत्यु, ४ बेपत्ता, २ घाइते

माघ ५, २०८० शुक्रबार
फिलिपिन्समा पहिरो जाँदा ७ जनाको मृत्यु, ४ बेपत्ता, २ घाइते

दक्षिणी फिलिपिन्सको डाभाओ डे ओरो प्रान्तको एउटा खानी गाउँमा बिहीवार पहिरो खस्दा कम्तीमा सात जनाको मृत्यु हुनुका साथै अन्य चार जना बेपत्ता भएका छन् ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images