केन्या र बहामासले दुतावास स्थापनामार्फत कुटनीतिक सम्बन्ध प्रगाढ बनाउने
माघ ६, २०८० शनिबार
केन्या र बहामास टापु राष्ट्र नैरोबी र नासाउमा दुतावास स्थापना गर्न सहमत भएका छन् । कुटनीतिक सम्बन्धलाई गहिरो बनाउनको लागि महत्वपूर्ण कदमको रुमपा यसलाई लिइएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।