इरानी पाँच रिभोलुसनरी गार्ड अफिसरहरू इजरायली आक्रमणमा मारिए
माघ ७, २०८० आइतबार
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आइआरजिसी) का पाँच अधिकारीहरू शनिवार राजधानी दमास्कसको एक आवासीय क्षेत्रमा इजरायली मिसाइल आक्रमणमा मारिएका छन् ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।