यमनका हुथी विद्रोहीद्वारा अडेनको खाडीमा रहेको बेलायती तेल ट्याङ्करमा आक्रमण

माघ १३, २०८० शनिबार
यमनका हुथी विद्रोहीद्वारा अडेनको खाडीमा रहेको बेलायती तेल ट्याङ्करमा आक्रमण

यमनको हुथी सशस्त्र समूहले अडेनको खाडीमा रहेको बेलायती तेल ट्याङ्करमा नयाँ मिसाइल आक्रमण गरेको बताएका छन् । उनीहरुले ट्यांकरम आक्रमणपछि आगो लागेको बताएका हुन् । गाजामा प्यालेस्टिनी जनताको समर्थनमा आफूहरुले आक्रमण गर्नुपरेको उनीहरुको भनाइ छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images