टर्की र बेलायती विदेशमन्त्रीबीच गाजा द्वन्द्व, द्विपक्षीय सम्बन्धबारे छलफल
माघ १३, २०८० शनिबार
टर्कीका विदेशमन्त्री हाकान फिदान र उनका बेलायती समकक्षी डेभिड क्यामरुनले इस्तानबुलमा गाजा द्वन्द्व र द्विपक्षीय मुद्दाहरूबारे छलफल गरेका छन् ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।