प्यालेस्टाइनलाई समर्थन गर्दै यमनमा बिरोध प्रदर्शन

माघ १४, २०८० आइतबार
प्यालेस्टाइनलाई समर्थन गर्दै यमनमा बिरोध प्रदर्शन

प्यालेस्टाइनलाई समर्थन गर्दै यमनमा बिरोध प्रदर्शन भएको छ । हुथी वरिष्ठ अधिकारीहरूमाथि अमेरिकी–ब्रिटिश प्रतिवन्धहरू अस्वीकार गर्दै र उत्तरी यमनमा हवाई आक्रमणको निन्दा गर्दै उनीहरुले बिरोध प्रदर्शन गरेका हुन् । सहभागीहरूले प्यालेस्टिनी–यमनी झण्डा फहराएका थिए ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images