१३ वर्षपछि सिरियाका लागि युएईद्वारा राजदुत नियुक्त

माघ १७, २०८० बुधबार
१३ वर्षपछि सिरियाका लागि युएईद्वारा राजदुत नियुक्त

हसन अहमद अल–शीहीले मंगलवार आधिकारिक रूपमा सिरियाका विदेशमन्त्री फैसल मेकदादलाई आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images