नाङ्गोलो एम्बुम्बाले नामिबियाको चौथो राष्ट्रपतिको रूपमा शपथ लिए

माघ २२, २०८० सोमबार
नाङ्गोलो एम्बुम्बाले नामिबियाको चौथो राष्ट्रपतिको रूपमा शपथ लिए

नामिबियाका पूर्वउपराष्ट्रपति नाङ्गोलो एम्बुम्बाले राजधानी विन्डहोकमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । पूर्वराष्ट्रपति हेगे गिन्गोबको ८२ वर्षको उमेरमा आईतवार निधन भएपछि औपचारिक रूपमा राष्ट्रको चौथो राष्ट्रपति बन्नुभएको हो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images