गत नोभेम्बरदेखि गाजाका २२ सय बढी घाइते प्यालेस्टाइनी इजिप्टमा आए
माघ २३, २०८० मंगलबार
गत वर्षको नोभेम्बरदेखि गाजापट्टीमा घाइते भएका २ हजार २ सय भन्दा बढी प्यालेस्टाइनीहरू इजिप्ट प्रवेश गरेका छन् । रफाह सीमा नाका हुँदै उनीहरु इजिप्ट प्रवेश गरेका हुन् ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।