अमेरिकी ड्रोन आक्रमणमा मिलिसिया नेताको मृत्यु

माघ २५, २०८० बिहीबार
अमेरिकी ड्रोन आक्रमणमा मिलिसिया नेताको मृत्यु

इराकको राजधानी बगदादको पूर्वीभागमा अर्धसैनिक हस्द शाबी फोर्सको सवारी साधनमा भएको ड्रोन आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको आन्तरिक मन्त्रालयले बताएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images