जलवायु परिवर्तनले २१ मिलियन अफगानी सफा पानीको पहुँचबाट वञ्चित
माघ २६, २०८० शुक्रबार
अफगानिस्तानको राष्ट्रिय वातावरण कार्यक्रम एजेन्सी (एनइपिए) का उपप्रमुख अब्दुल सलाम हक्कानीले जलवायु परिवर्तन र लगातारको खडेरीले अफगानिस्तानको लगभग आधा जनसंख्यालाई पिउने पानीको पहुँचबाट वञ्चित गरेको बताउनुभएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।