इजिप्ट र बुल्गेरियाबीच रक्षा र ऊर्जा सम्झौतामा हस्ताक्षर
माघ २८, २०८० आइतबार
इजिप्ट र बुल्गेरियालीले रक्षा र प्राकृतिक ग्यासको क्षेत्रमा सहयोगका लागि समझदारी पत्र (एमओयु) मा हस्ताक्षर गरेका छन् । इजिप्टको विदेश मन्त्रालयले यसबारेमा जानकारी दिएको हो ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।