पुराना कारको संरक्षण गर्दै नामिबियाको कार संग्रहालय
माघ २८, २०८० आइतबार
नामिबियाको राजधानी विन्डहोकमा रहेको एन्टिक कार संग्रहालयले देशको मोटर उद्योग सम्पदाको संरक्षण र प्रवद्र्धनका लागि पुराना कारहरुको संरक्षणमा जुटेको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।