रुसको बेलगोरोडमा युक्रेनी रकेट आक्रमणः ७ जनाको मृत्यु, १८ जना घाइते
फाल्गुण ४, २०८० शुक्रबार
रुसको बेलगोरोडमा युक्रेनी रकेट आक्रमणमा सात जनाको मृत्यु भएको र अन्य १८ जना घाइते भएको रुसको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।