सुडानी सेनाद्वारा ओमदुरमानको आधार शिविरमा घेराबन्दी तोडेको घोषणा

फाल्गुण ६, २०८० आइतबार
सुडानी सेनाद्वारा ओमदुरमानको आधार शिविरमा घेराबन्दी तोडेको घोषणा

सुडानी सशस्त्र बल (एसएएफ) ले राजधानी खार्तूमको पश्चिममा रहेको ओमदुरमानमा इन्जिनियर्स कोरमा अर्धसैनिक ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) द्वारा लगाएको घेराबन्दी तोडेको घोषणा गरेको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images