अफ्रिकी नेताहरूद्वारा एयु मुख्यालयमा स्व.तान्जानियाली राष्ट्रपतिको प्रतिमा अनावरण

फाल्गुण ८, २०८० मंगलबार
अफ्रिकी नेताहरूद्वारा एयु मुख्यालयमा स्व.तान्जानियाली राष्ट्रपतिको प्रतिमा अनावरण

अफ्रिकी संघ (एयु) का राष्ट्राध्यक्ष र सरकार प्रमुखहरूको सभाको ३७ औं साधारण सत्रमा भाग लिइरहेका अफ्रिकी नेताहरूले तान्जानियाका स्वर्गीय राष्ट्रपति, म्वालिमु जुलियस न्येरेरेको जीवन आकारको प्रतिमा अनावरण गर्नुभएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images