इयुद्वारा लाल सागर, खाडी क्षेत्रहरूमा नौसेना अभियान शुरु

फाल्गुण ८, २०८० मंगलबार
इयुद्वारा लाल सागर, खाडी क्षेत्रहरूमा नौसेना अभियान शुरु

युरोपेली संघ (इयु) ले सोमवारबाट आफ्नो व्यापारिक र सुरक्षा हितको रक्षा गर्न लाल सागर र खाडी क्षेत्रहरूमा नौसैनिक मिसन शुरु गरेको बताएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images