ऊर्जा संक्रमणबारे छलफल गर्न इजिप्टमा अन्तर्राष्ट्रिय सम्मेलन

फाल्गुण ८, २०८० मंगलबार
ऊर्जा संक्रमणबारे छलफल गर्न इजिप्टमा अन्तर्राष्ट्रिय सम्मेलन

ऊर्जा संक्रमणका चुनौति र अवसरहरूबारे छलफल गर्न सोमवारदेखि इजिप्टमा अन्तर्राष्ट्रिय ऊर्जा सम्मेलन शुरु भएको छ । इजिप्ट इनर्जी शो फेब्रुअरी २१ सम्म चल्नेछ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images