ग्रिकका किसानको बिरोध प्रदर्शन, घन्कियोः ‘किसान छैन, खानेकुरा छैन, भविष्य छैन’ को नारा

फाल्गुण ९, २०८० बुधबार
ग्रिकका किसानको बिरोध प्रदर्शन, घन्कियोः ‘किसान छैन, खानेकुरा छैन, भविष्य छैन’ को नारा

ग्रिकका हजारौं किसानले एथेन्सको केन्द्रमा उत्पादन लागत बढेकोमा बिरोध प्रदर्शन गरेका छन् ।  उनीहरुले राज्यको सहायता आवश्यक भएको बेलामा उत्पादन लागत बढाएको भन्दै बिरोध जनाएका हुन् । ‘किसान छैन, खानेकुरा छैन, भविष्य छैन’ भन्ने नारा लगाइएका थिए । किसानले राष्ट्रिय राजमार्ग र सीमा नाकाहरूमा करिव १ सय ५० वटा ट्याक्टर चलाएर संसद अगाडि प्रदर्शन गरेका हुन् ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images