आईसिसि विश्वकप लिग—२ः नेपाल नामिबियासँग दुई विकेटले पराजित
फाल्गुण ९, २०८० बुधबार
आईसिसि विश्वकप लिग—२ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाल नामिबियासँग २ विकेटले पराजित भएको छ । यसअघि पनि नेपाल नामिबयिासँग नै ४ विकेटले पराजित भएको थियो ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।