गाजा युद्धविराम प्रश्तावमा अरब लिगद्वारा अमेरिकी भिटोको निन्दा

फाल्गुण १०, २०८० बिहीबार
गाजा युद्धविराम प्रश्तावमा अरब लिगद्वारा अमेरिकी भिटोको निन्दा

अरब लिग (एएल) का महासचिव अहमद अबोल घितले गाजापट्टीमा तत्काल युद्धविरामको माग गर्ने प्रश्तावलाई भिटो गरेकोमा संयुक्त राज्य अमेरिकाको निन्दा गर्नुभएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images