पाकिस्तानमा भएको सडक दुर्घटनामा ६ जनाको मृत्यु, १६ घाइते

फाल्गुण ११, २०८० शुक्रबार
पाकिस्तानमा भएको सडक दुर्घटनामा ६ जनाको मृत्यु, १६ घाइते

पाकिस्तानको पूर्वी पञ्जाव प्रान्तको लोधरान जिल्लामा एउटा भ्यान र ट्याक्टर ट्रली ठोक्किँदा ६ जनाको मृत्यु हुनुका साथै अन्य १६ जना घाइते भएका छन् ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images