स्पेनको १४ तले भवनमा आगलागी

फाल्गुण ११, २०८० शुक्रबार
स्पेनको १४ तले भवनमा आगलागी

पूर्वी स्पेनको भ्यालेन्सियामा बिहीवार साँझ एक १४ तले आवासीय भवनमा आगलागी भएको छ । आगलागीमा केही मानिसहरु फसेको हुनसक्ने आशंका गरिएको र उद्धार कार्य अझै जारी रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images