स्पेनमा १४ तले भवनमा आगालागीः ४ जनाको मृत्यु १४ बेपत्ता

फाल्गुण १२, २०८० शनिबार
स्पेनमा १४ तले भवनमा आगालागीः ४ जनाको मृत्यु १४ बेपत्ता

पूर्वी स्पेनको भ्यालेन्सिया शहरमा रहेको १४ तले आवासीय भवनमा लागेको आगलागीमा चार जनाको मृत्यु भएको छ भने १४ जना अझै बेपत्ता रहेका छन् ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images