साउथ क्यारोलिनामा रिपब्लिकन प्राइमरी मतदान शुरु भएको छ । साउथ क्यारोलिनामा पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र राज्यका पूर्व गभर्नर निक्की हेली आमनेसामने भएका हुन् । नागरिहरुले नै प्रतिष्पर्धा नछोड्न आग्रह गरेपछि आफूले प्रतिष्पर्धा जारी राखेको हेलीले बताउनु भयो ।