युक्रेन संकट अन्त्य गर्न राष्ट्रसंघका महासचिवको आह्वान

फाल्गुण १३, २०८० आइतबार
युक्रेन संकट अन्त्य गर्न राष्ट्रसंघका महासचिवको आह्वान

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले युक्रेन संकट अन्त्य गर्न आह्वान गर्नुभएको छ । युक्रेनमा रुसको विशेष सैन्य कारबाहीको दोस्रो वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको सुरक्षा परिषद्को बैठकमा उहाँले यस्तो अपील गर्नुभएको हो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images