हंगेरीको संसदद्वारा स्वीडेनको नाटो प्रश्तावलाई अनुमोदन

फाल्गुण १५, २०८० मंगलबार
हंगेरीको संसदद्वारा स्वीडेनको नाटो प्रश्तावलाई अनुमोदन

हंगेरीका सांसदहरूले उत्तरी एट्लान्टिक सन्धि संगठन (नाटो) मा सामेल हुन स्वीडेनको प्रश्तावमा एक विधेयकलाई अनुमोदन गरेका छन् । संसदका १९९ सांसदमध्ये १९४ जना सहभागी भएका थिए । जसमा पक्षमा १८८ र विपक्षमा ६ मत परेको थियो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images