अमेरिकासँगको सैन्य अभ्यास अन्त्य गर्न माग गर्दै बिरोधमा उत्रिए दक्षिण कोरियाली जनता
फाल्गुण १७, २०८० बिहीबार
दर्जनौं दक्षिण कोरियाली शान्ति कार्यकर्ताहरूले एशियाली देशको संयुक्त राज्य अमेरिकासँग तय गरिएको सैन्य अभ्यासको अन्त्यको लागि नाराबाजी गरेका छन् ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।