रूसको अर्थतन्त्रले २०२३ मा जि—७ देशहरूलाई पछाडि पा¥योः पुटिन

फाल्गुण १८, २०८० शुक्रबार
रूसको अर्थतन्त्रले २०२३ मा जि—७ देशहरूलाई पछाडि पा¥योः पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी अर्थतन्त्र विश्वव्यापी औसतको तुलनामा उच्च दरमा बढेको बताउनुभएको छ । देशले आर्थिक वृद्धिमा जि ७ राष्ट्रहरूलाई उछिनेको बताउनुभएको हो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीवार संघीय सभामा आफ्नो वार्षिक सम्बोधनमा सो कुरा बताउनुभएको हो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images