भारतको जीडीपी अक्टोबर–डिसेम्बरमा ८.४ प्रतिशत बढ्यो

फाल्गुण १९, २०८० शनिबार
भारतको जीडीपी अक्टोबर–डिसेम्बरमा ८.४ प्रतिशत बढ्यो

अक्टोबरदेखि डिसेम्बरसम्मको अवधिमा भारतको आर्थिक वृद्धिदर ८.४ प्रतिशत पुगेको सरकारी तथ्यांकले देखाएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images