सुडानका सेना प्रमुखद्वारा एयुमा सदस्यता पुनःस्थापित गर्न आग्रह

फाल्गुण २१, २०८० सोमबार
सुडानका सेना प्रमुखद्वारा एयुमा सदस्यता पुनःस्थापित गर्न आग्रह

सुडानको संक्रमणकालीन सार्वभौम परिषद्का अध्यक्ष अब्देल फताह अल–बुर्हानले आईतवार अफ्रिकी संघ (एयु) मा सुडानको विश्वासमा जोड दिँदै क्षेत्रीय संगठनमा सुडानको पूर्ण सदस्यता पुनःस्थापित गर्न आह्वान गर्नुभएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images