यमनको हुथी विद्रोहीद्वारा अमेरिकी युद्धपोतमा आक्रमण गरेको दाबी
फाल्गुण २२, २०८० मंगलबार
यमनमा हुथी समूहले अरब सागरमा इजरायली सञ्चालित व्यावसायिक जहाज र लाल सागरमा अमेरिकी युद्धपोतहरूलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।