इरानका दुई प्रमुख निर्वाचनमा ४१ प्रतिशत मतदान

फाल्गुण २२, २०८० मंगलबार
इरानका दुई प्रमुख निर्वाचनमा ४१ प्रतिशत मतदान

इरानका आन्तरिक मामिलामन्त्री अहमद वाहिदीले तेहरानमा आयोजित पत्रकार सम्मेलनमा देशको १२ औं संसदीय र छैठौं विज्ञ सभाको निर्वाचनमा शुक्रवार भएको मतदानमा ४१ प्रतिशत मतदान भएको बताउनुभएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images