लेबनान–इजरायल सीमा विवादबारे लेबनानका सभामुख र अमेरिकी राजदुतबीच छलफल
फाल्गुण २३, २०८० बुधबार
लेबनान संसदका सभामुख नबिह बेरीले लेबनान–इजरायल सीमामा भएको घटनाक्रमबारे छलफल गर्न भ्रमणमा रहेका अमेरिकी राजदुत आमोस होचस्टेनसँग भेट गर्नुभएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।