गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या ३० हजार ६३१ पुग्यो
फाल्गुण २३, २०८० बुधबार
जारी इजरायली आक्रमणबाट गाजा पट्टीमा प्यालेस्टाइनीको मृत्यु हुने संख्या ३० हजार ६३१ पुगेको हमासको स्वास्थ्य मन्त्रालयले मंगलवार साँझ जनाएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।