इजिप्टद्वारा आईएमएफसँग ३ बाट ८ अर्ब ऋण अमेरिकी डलरमा बढाउने सम्झौतामा हस्ताक्षर

फाल्गुण २४, २०८० बिहीबार
इजिप्टद्वारा आईएमएफसँग ३ बाट ८ अर्ब ऋण अमेरिकी डलरमा बढाउने सम्झौतामा हस्ताक्षर

इजिप्टले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग प्रारम्भिक ३ अर्ब अमेरिकी डलर ऋण सम्झौतालाई ८ बिलियन डलरमा बढाउन वित्तीय सम्झौतामा हस्ताक्षर गरेको इजिप्टका प्रधानमन्त्री मोस्तफा मदबोलीले बताउनुभएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images