संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सुडानमा रमजानको पवित्र महिनामा शत्रुता अन्त्य गर्न आह्वान गर्नुभएको छ । उहाँले रमजानमा शत्रुता अन्त्य गरी अघि बढ्न आग्रह गर्नुभएको हो । रमजानले शत्रुता अन्त्य गर्ने आफ्नो विश्वास रहेको बताउनु भयो ।