जेलेन्स्कीको भ्रमणको क्रममा रुस–युक्रेन शान्ति शिखर सम्मेलन आयोजना गर्न तयार छः एर्दोगान

फाल्गुण २६, २०८० शनिबार
जेलेन्स्कीको भ्रमणको क्रममा रुस–युक्रेन शान्ति शिखर सम्मेलन आयोजना गर्न तयार छः एर्दोगान

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले टर्कीले हालको युक्रेन संकट समाधान गर्न रसियालाई समावेश गर्ने शान्ति शिखर सम्मेलन गर्न तयार रहेको बताउनुभएको छ । इस्तानबुलको डोल्माबाहसे दरबारमा भएको छलफलपछि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँगको संयुक्त पत्रकार सम्मेलनमा एर्दोगानले उक्त टिप्पणी गर्नुभएको हो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images